You are viewing the translated version of म्याद सकिएको सुर्तीजन्य वस्तु नष्ट गर्न सक्ने.

Rule 15A
म्याद सकिएको सुर्तीजन्य वस्तु नष्ट गर्न सक्ने
उपभोगको म्याद सकिएको वा उपभोगमा आउन नसक्ने चुरोट तथा सुर्तीजन्य वस्तु विभागको स्वीकृति लिई अन्तःशुल्क अधिकृतले नष्ट गर्न सक्नेछ।